‘कुमारी’ को पहिलो गीत यस्तो बन्यो, माघ २३ मा रिलिज

December 2, 2025 at 08:24 AM

निर्देशक दिनेश राउतको नयाँ प्रेम फिल्म ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ। यसअघि टुँडिखेलमा भव्य रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...