मध्य पूर्वमा पनि प्रदर्शन हुँदै ‘मिरमिरे’

December 2, 2025 at 10:21 AM
1 min read

काठमाडौँ- फिल्म ‘मिरमिरे’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने भएको छ। मध्य पूर्वका केही देशमा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको निर्माण टिमले जनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई), कतार, बहराइन, इजरायल र मलेसियामा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको निर्देशक यम शेर्पाले जानकारी दिए। यी देशमा आशिष इन्टरटेन्मेन्टले फिल्म वितरण गर्नेछ। फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...