सुरज र विनिता अभिनित फिल्म ‘पीआर’को ट्रेलर रिलिज

December 2, 2025 at 11:57 AM

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै तीन मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ। ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट रिणमा पठाएको छोराले पैसा पठाउन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...