काठमाडौं– निर्देशक शोभित बस्नेतद्वारा झण्डै एक दशकपछि निर्देशनमा कमब्याक गरिएको नयाँ नेपाली फिल्म ‘पीआर’ को ट्रेलर रिलिज भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा नेपालबाट उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेका युवा–युवतीहरुको कथालाई चित्रण गरिएको छ । नेपालमा ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना अष्ट्रेलियाको परमानेन्ट रेसिडेन्सी (पीआर) लिने हुन्छ । तर, यता नेपालबाट ऋणमा अध्ययन गर्न पठाएको छोराले उताबाट पैसा पठाउन नसक्दा र यताका अभिभावकले उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् । ट्रेलर हेर्दा फिल्ममा लभस्टोरी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...