ललितपुर । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर-१’लाई तारिफ गरेका हुन् । चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयले तारिफ बटुल्न सफल भएको थियो । ‘अभिमन्यु : च्याप्टर-१’ हेरेपछि अभिनेता दिव्यदेव पन्तले खुलेर तारिफ गर्नुभयो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...