अभिमन्युः च्याप्टर १ प्रिमियरः कामेश्वरको चर्चा

December 3, 2025 at 03:55 AM
1 min read

काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले गत सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरेको प्रिमियरमा फिल्मका प्रमुखपात्र कामेश्वर चौरासिया चर्चाको केन्द्रमा परेका छन् । फिल्म कथ्य शैलीसँगै कामेश्वरको अभिनयको तारिफ भएको हो । फिल्म हेरिसकेपछि निर्देशक शोभित बस्नेतले कामेश्वरको प्रशंसा गर्न छुटाएनन् । ‘अभिमन्युमा कामेश्वरजस्तो अत्यन्त राम्रो कलाकार छ, त्यसले गर्दा यो फिल्म चल्नुपर्छ,’ उनले […]

The post अभिमन्युः च्याप्टर १ प्रिमियरः कामेश्वरको चर्चा appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...