‘परिवर्तन’ को दोस्रो पोस्टरमा देखियो क्यारेक्टर लुक्स

December 3, 2025 at 05:34 AM

काठमाडौं– दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नयाँ नेपाली फिल्म ‘परिवर्तन’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधवार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आ–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ। पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ । घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ । अञ्जना बराईली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छिन् । उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ । त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...