‘परिवर्तन’को दोस्रो पोष्टर : क्यारेक्टर लुक्समा सात कलाकार

December 3, 2025 at 10:29 PM
1 min read

काठमाडौं । चलचित्र ‘परिवर्तन’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोष्टरमा सात मुख्य कलाकार आफ्नै-आफ्नै क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । पोष्टरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ । अञ्जना बराईली प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिनुभएको छ । सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...