सपना र संघर्षको कथामा ‘पीआर’को ट्रेलर

December 3, 2025 at 10:26 PM

काठमाडौं । यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीआर’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच दर्शकमाझ ल्याइएको तीन मिनेट एक सेकेण्ड लामो ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरूको संघर्ष, सपना र यथार्थलाई केन्द्रमा राखिएको छ । प्रेम र विछोडको मिश्रण पनि ट्रेलरमा छ । अष्ट्रेलिया पुगेका अधिकांश नेपालीको मुख्य सपना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...