‘अभिमन्यु’ प्रदर्शनमा, प्रिमियरको प्रतिक्रियाले उत्साही निर्माण टिम

December 4, 2025 at 03:27 AM

काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आज (बिहीबार) बाट देशव्यापी प्रदर्शनमा आएको छ । उँधौली पर्वको सार्वजनिक बिदाको अवसर पारेर चलचित्रले दर्शकमाझ आक्रामक प्रवेश गरेको हो । कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको मुख्य अभिनय रहेको यो चलचित्रले अधिकांश प्रमुख मल्टिप्लेक्स हलहरूमा सन्तोषजनक शोहरू प्राप्त गर्न सफल भएको छ । निर्माण टिमले चलचित्रले दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...