ट्रेलरमा ‘लोकन्ती’: लोकन्तीकै कथा

December 4, 2025 at 08:12 AM

काठमाडौं– कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘लोकन्ती’ को ट्रेलर सार्वजनिक भएको छ । यहि मंसिर २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मको २ मिनेट ३० सेकेन्डको ट्रेलरमा कमेडी तथा पारिवारिक कथालाई उठाउन खोजिएको छ । ट्रेलरमा नेपाली परिवारमा देखिने उतार–चढाव, जीवनका संघर्ष, प्रेम–घृणा तथा हास्य–व्यङ्ग्यलाई समेटिएको छ । नेपाली समाजको यथार्थ चित्रणसहित सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने उद्देश्यले फिल्म तयार गरिएको निर्माण संस्थाको भनाइ छ । भावनात्मक तथा सामाजिक कथानक यो फिल्म नेपाली संस्कृतिमा आधारित मनोरञ्जनले भरिपूर्ण बनेको बताइन्छ । ‘लोकन्ती’ ले नेपाली फिल्म उद्योगमा फरक स्वाद ल्याउने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...