देशव्यापी प्रदर्शनमा आयो सुशान्त गौतमको ‘अभिमन्यु’

December 4, 2025 at 07:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर मंसिर १८ गते अर्थात् आज बिहीबारबाट यो सिनेमा प्रदर्शनमा आएको हो । सिनेमामा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टीप्लेक्समा सन्तोषजनक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...