दीपाश्री भन्छिन्– ‘विवाह जो कोहिले पाउने अवसर होइन’

December 4, 2025 at 10:11 AM

काठमाडौं– मंसिर महिनाको शुरुवातसँगै धेरै युवा–युवती वैवाहिक गठबन्धनमा बाँधिरहेका छन् । यहि क्रममा केहि कलाकारले पनि आफ्नो लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका छन् भने कोही गर्ने क्रममा छन् । केही दिनअघि गायिका सुनिता दुलालले आफ्ना प्रेमीसँग विवाह गरेर वैवाहिक जीवनको थालनी गरिसकेकी छिन् भने अर्की अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहले पनि छिट्टै विवाह गर्दैछिन् । त्यस्तै अब यही मंसिर २० गते अभिनेत्री पूजा शर्मा पनि वैवाहिक जीवनमा बाँधिदैछिन् । फिल्म क्षेत्रमा अहिले पूजा शर्माले आफ्ना प्रेमी युद्ध बानियासँग विवाह गर्ने कुराको चर्चा चुलिएको छ । पूजा र युद्धले विवाहको तयारीलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...