नीताको मातृत्वलाई नै प्राथमिकता

December 4, 2025 at 10:03 AM

काठमाडौं– अभिनेत्री नीता ढुंगाना अभिनित फिल्म ‘मन बिनाको धन’ व्यवसायिक रुपमा सफल भएको छ । उनी फिल्मकै बीचमा एउटा समारोहमा सहभागिता जनाउन विदेशसमेत पुगिन् । यसैबीच, अहिले उनी एउटा अर्को कुराले चर्चा रहेकी छिन् । कुरा के हो भने नीता अब आमा बन्न लागेकी छिन् । उनी गर्भवती भएको खबर अहिले एकाएक चर्चामा रहेको छ । अहिले उनलाई गर्भवती भएकोमा आफन्त तथा साथीभाईले वधाई र शुभकामना दिइरहेका छन् । केहि समय अगाडि नीताले कलाकर्मीसँगको कुराकानीमा आफ्ना दुई नयाँ फिल्महरु ‘पार्वती’ तथा ‘एक दुई तीन’ निर्माण तथा निर्देशन सकेरमात्र आमा बन्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...