‘परान’ को कर्पोरेट शोः फिल्ममा गणित कसरी लागू हुन्छ ?

December 5, 2025 at 05:39 AM

काठमाडौं– दैनिक जीवनका स–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले व्यवसायिक सफलताको स्वाद चाखिसकेको फिल्म ‘परान’ को कर्पोरेट शो आयोजना गरेको छ । अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुई सय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक फिल्म अवलोकनको अवसर जुराएको हो । गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली फिल्म ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ । देश–विदेशमा चर्चा बटुलेको ‘परान’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...