काठमाडौं- घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ । फिल्म डिसेम्बर १३ (शनीवार) देखि मलेसियाका प्रमुख शहरका हलहरूमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको । मलेसियामा व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले फिल्मको मलेसिया प्रदर्शन अधिकार खरिद गरेका हुन् । उनका अनुसार मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत भएकाले उनीहरूको सुविधालाई ध्यानमा राख्दै शो तालिका तय गरिएको छ । भट्टराईका अनुसार, ‘मलेसियामा धेरै नेपाली श्रमिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...