‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

December 5, 2025 at 08:23 AM

काठमाडौं । आगामी  पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् । तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...