ताप्लेजुङ- नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् । त्यस्तै कार्यक्रम सकेर काठमाडौं फर्कने बेला भट्टराई सवार गाडीमाथि ढुंगा प्रहार हुँदा गाडीको सिसा फुटेको बताइएको छ । बाटोमा लुकेर गाडीमाथि ढुंगा प्रहार भएको र ढुंगा हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ । एमाले जिल्ला कमिटीले दसैँ, तिहार, छठ, चासोक तङ्नाम, ल्होसारजस्ता चाडपर्वको अवसर पारेर आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...