‘अभिमन्यु : च्याप्टर १’लाई दिए दर्शकले सकारात्मक प्रतिक्रिया

December 5, 2025 at 11:28 AM

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू दिएका छन् । बिहीबारबाट रिलिज भएको चलचित्र नेपाली समाजको ऐना भएको रिभ्यू दर्शकले दिइरहेका छन् । तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...