सहरमा आज : तीन नाटक र पाँच फिल्मसँगै फोटोग्राफी महोत्सव

December 6, 2025 at 01:39 AM
1 min read

काठमाडौँ- आज मंसिरको तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता थिएटरमा तीन नाटक मञ्चन भइरहेको छ। ‘के? अस?’, ‘महारानीको जात्रा’ र ‘मिलारेपा’। हलमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...