काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजरमा प्रमुख कलाकार दयाहाङ राईलाई स्कुलको कर्मचारी र छोरीको लालनपालनको जिम्मेवारी निभाएको देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको भावनात्मक सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ । दयाहाङले छोरी (शाइसा गौचन)को […]
The post मिरमिरे टिजरः दयाहाङलाई दोहोरो जिम्मेवारी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...