म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुँदै ‘एक्लो’

December 6, 2025 at 10:39 PM

काठमाडौं । चलचित्र ‘एक्लो’ को अमेरिकाको न्यूयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुनेभएको छ । हलिउडका केही विशिष्ट चलचित्रहरू र विश्वप्रसिद्ध कलाकारहरूको चलचित्रमात्र प्रिमियर हुने यस स्थानमा ‘एक्लो’ले सो अवसर पाएको हो । क्रिस्टोफर नोलनका विशेष फिल्म, मार्टिन स्कोर्सेजीका कृतिहरू, मार्वेल स्टुडियोजका विशेष प्रोजेक्टका साथै ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्कस, मेरिल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...