‘मिरमिरे’को टिजरमा त्रिकोणात्मक प्रेमसँगै बाबुछोरीको संवेदना

December 6, 2025 at 10:32 PM

काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘मिरमिरे’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । चलचित्रले बाबुछोरीको भावनात्मक सम्बन्धको कथा पेश गर्छ । चलचित्रमा दयाहाङले एकल बाबुको भूमिका निर्वाह गर्नुभएको छ । टिजरमा बाबुछोरीको सम्बन्धमा आउने युवती (सिर्जना निङलेखु)को प्रवेशले आउने उतारचढावको कथा यसमा छ । चलचित्रमा प्रकाश सपुत पनि हुनुहुन्छ । त्रिकोणात्मक प्रेमसँगै बाबुछोरीको संवेदनालाई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...