धरान (सुनसरी) । याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक फिल्म ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ । याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको फिल्मले याक्थुङ जनजीवनको मौलिक सौन्दर्य, प्रेम, सामाजिक संरचना र आत्मसम्मानका सङ्घर्षलाई केन्द्रमा राखेर कथा बुनेको निर्देशक रवि शेर्माले जानकारी दिए […]
The post मिम्लेन फुङ प्रदर्शनको तयारी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...