मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। चुनौती पन्छाउँदै नयाँ कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका […]
The post आज–२१ मंसिर २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...