काठमाडौं- अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथाका माध्यमबाट प्रस्तुत गरेको छ। फिल्मको प्रमोसनका लागि हाल नेपाल आइनपुगेका पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारणदेखि लिएर विदेशको व्यस्तताबीच सुटिङ गर्ने अनुभवसम्म खुलेर बताए। प्रस्तुत छ उनीसँग गरिएको विस्तृत कुराकानी— यो फिल्ममा कसरी जोडिनुभयो ? अष्ट्रेलियामा शोभित बस्नेत सरले यस फिल्मका लागि अडिसन लिइरहनुभएको थियो। उहाँकी छोरी सलिना बस्नेतले मलाई म्यासेज गरेर अडिसन भइरहेको बताइन् र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...