विवाह पूजाको, तर चर्चा तीन कुराको

December 7, 2025 at 04:07 PM

काठमाडौं– अभिनेत्री पूजा शर्माले तामझामका साथ गरेको विवाहको चर्चा सञ्जालमा राम्रै शैलीमा भयो । कतिपय कन्टेन्ट क्रिएटरहरुले अभिनेत्री शर्माको विवाहलाई राम्रै तरिकाले सदुपयोग गरेको देखियो । सामाजिक सञ्जालमा जन्ति पर्सेदेखि बेहुली अन्माएसम्मका तस्विर तथा भिडियोहरुले राम्रै स्थान पाएको देखियो । फिल्मको पर्दामा खासै हिट हुन नसकेकी अभिनेत्री शर्माको वैवाहिक समारोहलाई फिल्मी पत्रकारहरुले भने सुपरहिट बनाइदिएको देखियो । हुन पनि युद्ध बानियाँसँगको आफ्नो छ वर्षदेखिको प्रेमलाई मंसिर २० गते शनिवार विवाहमा परिणत गरेर अभिनेत्री शर्माले आफ्नो प्रेमलाई सफल बनाइरहेको क्षण कम महत्वपूर्ण हुने कुरै भएन । शनिवार दिनभरि पूजा–यूद्धको वैवाहिक समारोहले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...