‘ऊनको स्वीटर’ को पोस्टरमा तन्नेरी विपिन र मिरुना

February 6, 2024 at 09:23 AM

काठमाडौं– आर्टमान्डूको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ को पहिलो पोस्टर मंगलवार सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन् । पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन् । अभिनेत्री मिरुना गुरुङ पहिरनमा आकर्षक देखिएकी छिन् । फिल्ममा विपीन र मिरुना मुख्य भूमिकामा छन् । विपीन र मिरुनासँगै फिल्ममा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...