‘जेरी अन टप’ ले मनायो ५१ औं दिन

December 7, 2025 at 11:13 PM

काठमाडौं । चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको ५१औं दिन मनाएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यो चलचित्र गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको थियो । चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दै शनिबार ५१औं दिन पूरा गरेको हो । यस चलचित्रले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज, एफक्युब लगायतका प्रमुख हलहरूमा ५१औं दिन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...