रेखा थापाको अभिनय हेरेर हुर्किए,उहाँको नक्कल गर्दा गर्दै अहिले अभिनेत्री भए : बिनिता कार्की

December 8, 2025 at 05:14 AM

रंगखबर, काठमाडौँ: विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की। उनी मोडलिङ गर्दै नेपाली फिल्ममा प्रवेश गरेकी हुन्। यहि मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ हलमा लाग्दैछ। यसको प्रचारप्रसारका लागि उनी नेपाल आइपुगेकी छन्। उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्ने छ। सानो छँदा सुपरस्टार रेखा थापा,झरना थापा,निरुता सिंहको अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...