जर्सिङ पौवामा ‘मालती मंगले’ को गीत छायांकन, रोमान्टिक देखिए वर्षा र विजय

December 8, 2025 at 07:32 AM
1 min read

काठमाडौँ- जर्सिङ पौवामा यतिबेला फिल्म ‘मालती मंगले’ को गीतको छायांकन भइरहेको छ। ‘ढुंगा माथि लेउ’ बोलको गीतमा फिल्मका मुख्य कलाकार वर्षा राउत र विजय बरालले अभिनय गरिरहेका छन्। उनीहरूको रोमान्टिक नृत्यको केही तस्बिर बाहिरिएको छ। उनीहरू क्लासिक बलिउड लुकमा देखिएका छन्। एसडी योगीले संगीत भरेको गीतमा रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर छ। गीत हर्क […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...