काठमाडौं– आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘परिवर्तन’ को एउटा गीतको काठमाडौंको जर्सिङ पौवामा छायांकन भइरहेको छ । एसडी योगी तथा रेश्मा पुनको स्वरमा तयार भएको यूगल गीत झपाकेको चिउरीञ को छायांकनमा फिल्मका मुख्य कलाकारहरु अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री अञ्जना बराइली सहभागि भएका छन् । उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाई रहेका छन् भने क्यामेरामेन शिव ढकालले खिचिरहेका छन् । छायांकन भइरहेको गीतका रचनाकार मौसम अर्याल हुन् भने यसलाई गायक एसडी योगीले नै संगीतबद्ध गरेका छन् । दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुशील श्रेष्ठ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...