काठमाडौं– निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रे जिल्लाको रमणीय क्षेत्र पनौतीबाट ‘झिँगेदाउ–२’ को छायांकन प्रारम्भ गरेका छन् । सोमवार शुभमुहूर्तसहित साढे तीन करोड लगानी रहने सुपरहिट फिल्म ‘झिँगेदाउ’ को सिक्वेलको छायांकन प्रारम्भ गरिएको निर्मातासमेत रहेको निर्देशक देउजाले बताएका छन् । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन प्रारम्भ भएको फिल्मको छायांकन सेड्युल ६० दिनको राखिएको छ । यो फिल्मका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ तथा पालुङमा यो फिल्मको छायांकन गरिने छ । २०८३ को बडादशैँमा रिलिज लक्ष्य राखिएको यो फिल्मको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...