गत शनिबारसम्म कुन सिनेमाको व्यापार कति ? यस्तो छ चलचित्र विकास बोर्डको डाटा

December 8, 2025 at 09:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित सिनेमा ‘हर्ष’ले नेपाली बक्सअफिसमा शनिबारसम्ममा २८ लाख ग्रसकलेक्सन गरेको छ । यो अवधिमा सिनेमालाई ८ हजार ४३६ जना दर्शकले हेरेका हुन् । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यता, गत कार्तिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...