चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक

December 8, 2025 at 10:22 AM

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पाँडेको यो निर्देशनमा डेब्यू चलचित्र हो । ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्धको अवाज उठाइएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यसै चलचित्रबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...