काठमाडौं – पक्राउ परेका संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए । पौडेलमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप समेत लागेको थियो। कात्तिक ३ गते मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो । अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् । उनको परराष्ट्र सचिवको कार्यकाल भने यही मंसिर २० गते सकिँदैछ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...