काठमाडौं- आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली फिल्म ‘आ बाट आमा’ को टीजर सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो । सार्वजनिक टीजरमा परदेशिन लागेका छोरालाई बुबा-आमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ । टीजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन् । छोराको बिदाई गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ । उनीहरु छोरा परदेशिन लागेको रात रोएरै उज्यालो बनाएका छन् । फिल्मको टिजरले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ। किनभने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...