परदेशिने छोराको कथामा ‘आ बाट आमा’ को मार्मिक टिजर सार्वजनिक

December 8, 2025 at 01:23 PM

काठमाडौं – आर्या इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ। सोमबार निर्माण टोलीले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएको टिजरले परदेशिन लागेका एक नेपाली युवा र उनका बाबुआमाको गहभरि आँसुको कथालाई गहिरो रूपमा उतारेको छ। टिजरमा विदेश यात्राका लागि तयार भएका छोराको माया र बिछोडको पीडालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...