एसिया प्यासिफिक फिल्म महोत्सवमा नेपालको ‘आँखा’ बन्यो उत्कृष्ट, साम्भालालाई पनि पुरस्कार

December 8, 2025 at 01:01 PM
1 min read

काठमाडौं – निर्देशक जौन योञ्जनको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आँखा’ ले अन्तर्राष्ट्रिय मञ्चमा सफलता प्राप्त गरेको छ। हालै मलेसियामा सम्पन्न प्रतिष्ठित एसिया प्यासिफिक फिल्म महोत्सवको ६२ औँ संस्करणमा यो चलचित्र ‘उत्कृष्ट फिल्म’ घोषित भएको हो । नेपाललाई अन्तर्राष्ट्रिय सिने-जगत्मा महत्त्वपूर्ण उपलब्धि दिलाउँदै ‘आँखा’ ले यो ऐतिहासिक अवार्ड जित्न सफल भएको हो । महोत्सवमा पुरस्कार ग्रहण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...