दर्शकको मन जित्दै ‘प्युरी’ को ‘ढाँटेको हैन म’ (भिडियो)

December 8, 2025 at 03:34 PM

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको गुरुङ भाषाको फिल्म ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ दर्शक तथा स्रोतामाझ लोकप्रिय भएको छ । गीत सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीहरूले यसका शब्द, संगीत, भिडियो प्रस्तुति तथा भावनात्मक अभिव्यक्तिको खुलेर प्रशंसा गरेका छन् । यो गीतमा मेलिना राई, तिलक बस्नेत, प्रिजुङ गुरुङ तथा पवित्रा गुरुङको सुमधुर स्वर रहेको छ । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ भने संगीत संयोजन सुदीप सागरले गरेका छन् । गीतका मन छुने शब्द र मधुर संगीतसँगै आकर्षक दृश्य प्रस्तुतिले पनि दर्शकलाई लोभ्याइरहेको छ । गीतको कोरियोग्राफी फिल्मका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...