बक्सअफिसमा ‘परान’को अग्रता कायमै

December 8, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र विकास बोर्डले सोमबार बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार नीर शाह स्टारर चलचित्र ‘परान’ ले घरेलु बक्सअफिसमा १७ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार २० मंसिरसम्म चलचित्रले १६ करोड ९७ लाख ९३ हजार ३५४ रुपैयाँ ग्रस कमाएको छ । आइतबारसम्मको हिसाब जोड्दा चलचित्रको कमाइ १७

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...