मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भावमा कमी आउनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभार्जन गर्न सकिनेछ। कुनै कुरालाई लिएर मनमा मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त वा मित्रवर्गहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्य […]
The post आज–२३ मंसिर २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...