काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबारमुहूर्त सहित फिल्म ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको हो । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको फिल्मको सेड्युल ६० दिनको राखिएको छ । फिल्म काभ्रेपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा छायांकन गरिनेछ । […]
The post ६० दिनको सेड्युलमा झिँगेदाउ २ सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...