काठमाडौं । किताब यात्रा फाउण्डेसनले साहित्य, भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्न वार्षिक रुपमा आयोजना गर्दै आएका ‘किताब जात्रा’ यही मंसिर २५ र २६ मा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा गर्ने भएको छ । यो सातौं संस्करण हो । किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले सामाजिक गहिराई, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि […]
The post मंसिर २५ र २६ मा किताब जात्रा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...