‘अभिमन्यु :च्याप्टर–१’ लाई अष्ट्रेलिया र न्युजिल्यान्डमा ५०० भन्दा बढी शो

December 9, 2025 at 07:11 AM

काठमाडौं । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ ले अष्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ ९यही बिहीबार० बाट प्रदर्शनमा आउन लागेको यो फिल्मले यी दुई देशमा पहिलो साता पाँच सयभन्दा धेरै शो पाएको छ । फिल्मका सह–निर्माता रमेश चौलागाईं ले दर्शकको चाप उच्च भएका शोहरू अझै थपिने विश्वास व्यक्त गरे । फरेन मार्केटमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...