काठमाडौं । गीतकार एवं फिल्म निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ६ वटा गीत संग्र्रहित एल्वम फिल्मकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक शिव परियार र फिल्म निर्माता सुनील पोखरेलले सार्वजनिक गरे । गीतहरूमा दीपक शर्माको संगीत, […]
The post डा. सुबोधकुमारको गीति एल्बम परेली सार्वजनिक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...