‘मालती मङ्गले’गीत : रोमान्टिक विजय र वर्षा

December 9, 2025 at 10:47 AM

फिल्म ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा पुगेको छ । यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ। एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा अभिनेता विजय बराल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...