बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’को फर्स्टलुक सार्वजनिक

December 9, 2025 at 01:22 PM

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘गोबर गणेश’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको मंगलबार सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र बल्छी धुर्बेलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...