‘गोबर गणेश’ पोस्टरः बल्छि धुर्बेसँग प्रसन्न वर्षा !

December 9, 2025 at 03:14 PM

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले आज पोस्टर सार्वजनिक गर्दै प्रचार अघि बढाएको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रष्ट्याउँछ । वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...