‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक

December 9, 2025 at 03:09 PM

काठमाण्डौ । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट   प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो।गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा मानस राजको संगीत, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...